Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

आईसीसी टी–२० विश्वकपः न्यूजिल्यान्ड सेमिफाइनल नजिक

New-Zealand-1636162810.jpg

२० कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप अन्तर्गत न्यूजिल्यान्डले नामिवियालाई ५२ रनले पराजित गरेको छ ।
सुपर १२ को समूह २ अन्तर्गतको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धाारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रनमात्र जोड्न सक्यो । नामिवियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रनको जोडे । 
न्यूजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले दुई–दुई विकेट लिए । मिसेल सान्टनर, जेम्स निशान र इश सोधी एक–एक विकेट हात पारे ।
यस अघि ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय ६३ रन जोडेको थियो ।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन जोड्दा जेम्स निशानले ३५ रनको योगदान गरे । कप्तान केन विलियम्सन २८ रनमा आउट भए । नामिवियाका वर्नार्ड स्कोल्ज, डेभिड वाइजी र जेरहार्ड इरासमसले समान एक–एक विकेट हात पारे ।
यस नतिजासँगै न्यूजिल्यान्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यता चार खेल खेलेको नामिवियाको यो तेस्रो पराजय हो । पराजयसँगै नामिविया प्रतियोगिताबाट बाहिरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार