Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१९ मा पैदल यात्रुलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

Aajgsni-bus-1636222783.jpg

आगजनी गरिएको बस ।फोटो: पत्रकार गणेश दर्पण अधिकारी

२० कार्तिक,हेटौंडा। शनिबार राति पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने आधा दर्जन व्यक्ति घाइते भएका छन।  

हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको को बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिदा पैदलयात्रु स्थानीय दुईजनाको घटनास्थलमै ज्यान गएको  घटनास्थलमा रहेका पत्रकार गणेश दर्पण अधिकारीले बताएका छन। यद्यपि मकवानपुर प्रहरीले घटनाको यकिन विवरण उपलब्ध गराएको छैन।मृत्यु हुनेको पहिचान खुलि सकेको छैन।यता ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन।  

आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ। यो समाचार तयार पार्दासम्म घटनास्थलमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ठक्कर पछि आगजनी भएको बस सडकमै रहेकोले पुर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार