Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिखरकटेरीमा शुभकामना आदानप्रदान

Shikharkateri-1505826574.jpg

३ असोज, हेटौंडा । विजयादशमी तथा दिपावलीको अवसरमा शिखरकटेरीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । 
मकवानपुरगढी –२ मा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्था, महाकाली दुग्ध उत्पादक सहकारी संस्था र चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । चाडपर्वहरुले परिवार, समाज र देशमै खुशी ल्याउने हुँदा सभ्य भएर चाडपर्व मनाउन कार्यक्रममा उपस्थित भएका व्यक्तिहरुको भनाई थियो । मकवानपुरगढी गाउँ पालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख आतिथ्यता एवम चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिह पाख्रिन, श्रमिक दुग्ध उतपादक सहकारी संस्थाका अध्यक्ष हरिकुमार हुमागाई, महिला आवाज बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तेजकुमारी अस्थानी, मकवानपुरगढी वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ईन्द्रबहादुर गोले, कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार