सुनिल शिवाकोटी
३ असोज, रौतहट । प्रदेशन नं. २ को निर्वाचनको मत परिणामा आउनेक्रम जारी छ । रौतहटको चन्द्रपुर नगरपालिको पछिल्लो मतपरिणम सार्वजनीक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मेयर पदमा कांग्रेस उम्मेदवारले १५४६ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले १४५५ प्राप्त गरेका छन र माओवादी केन्द्रका उम्मेदवारले प्राप्त १३५१ गरेका छन । त्यसैगरी बाराका १६ स्थानीय तहमध्ये ६ वटामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले कोहल्वी, बारागढी, सिम्रौनगढ र महागढीमाई नगरपालिकाको मेयर तथा सुवर्ण र फेटा गाउँपालिकामा अग्रता लिइरहेको छ भने जितपुर सिमरा र कलैया उपमहानगरपालिका सहित चार स्थानमा एमालेले अग्रता लिइरहेकोे छ । त्यसैगरी पचरौता, परवानीपुर र प्रसौनी गाउपालीकामा राजपा उम्मेदवारले अग्रता लिइरहेका हुन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७ सय ३ मत सहित उनको प्यानलनै विजयी भएको हो । उनका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र) का उमेश महतो ४ सय ३४ मत ल्याएको निर्वाचन अधिकृत मणिराम न्यौपानेका जानकारी दिए ।
त्यसैगरी सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्यको प्यानलनै विजयी भएको छ । ७ सय ६६ मत ल्याएर आचार्य विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालका जानकारी दिए । त्यसैगरी सदस्यमा एमालेकै चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएको लम्सालले बताए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
