३ असोज, निजगढ । बाराको १६ स्थानिय तहको मतपरिणाम आउने क्रममा निजगढ नगरपालिकाको १३ सय ३१ मतगणनाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक मतपरिणम अनुसार मेयरमा कांग्रेस र माओवादी केन्द्र को गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको काँग्रेसका उम्मेदवारले ८२२ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले ४०९ मत प्राप्त गरेको र छन भने उपमेयरमा गठबन्धनबाट माओबादी केन्द्रका उम्मेदवारले ६२७ मत प्राप्त गरेका छन र एमालेका उपमेयरका उम्मेदवारले ३६५ मत प्राप्त गरेका छन । त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरेश घलानले ४०६ मत सहित उनको प्यानलनै विजयी बनेका हो र उनका प्रतिद्धन्दी एमालेका तिलक घलान ले ३७६ मत ल्याएका छन ।
यता सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएको छ । त्यहा रहेका हाम्रा संवाददाताले जनाए अनुसार मलंगवा एकको ५५९ मत गणना हुँदा कांग्रेस उम्मेदवार २३५ मतका साथ अग्रता लिरहेको , राजपाका उम्मदवारले १२७ मत प्राप्त गरेको छ भने १२५ मतका साथस्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेको र अहिले वडा नम्बर २ र ३ को मतगणना जारी रहेको बताए ।
निजगढ नपा वडा नम्बर १३ को वडाध्यक्षमा विजयी सुरेश घलान
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
