Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

केशवलाल स्मृित भलिवलः आयोजक र विनयबाबु फाइनलमा

257461438_258881606212756-1636855308.png

२८ कार्तिक, हेटौंडा । आयोजक हटिया स्पोर्टस् एकेडेमी र थाहा नगरपालिकाको विनयबाबु स्मृति खेलकुद प्रतिष्ठान हटियामा जारी केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । 
शनिबार भएको पहिलो सेमीफाइनलमा विनयबाबु प्रतिष्ठानले हेटौंडा–१९ को तपोवन टोल विकास संस्थालाई २५–१३, २५–११ र २५–१९ सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । यस्तै दोस्रो सेमीफाइनलमा आयोजक हटियाले आग्रा खेलकुद विकास समितिमाथि उत्कृष्ट जित निकाल्दै फाइनल प्रवेश गरेको हो । 
पहिलो दुई सेटमा पछि परिसकेको अवस्थालाई उल्ट्याउँदै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो । आयोजकले आग्रालाई २५–१९, २५–१९, २१–२५, १९–२५ र १२–१५ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । विनयबाबु प्रतिष्ठान र आयोजकबीचको फाइनल खेल आइतबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । 
बिहीबारबाट सुरु भएको प्रतियोगितामा मकवानपुरका १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र विधागत अन्य खेलाडीलाई नगद २ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा हटिया स्पोर्टस् एकेडेमीले प्रत्येक बर्ष जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार