Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरी–१ मा काँग्रेसको ४ भातृसंस्था गठन

tree-1505893559.jpg

४ असोज, हेटौँडा । नेपाली काँग्रेसको मनहरी गाउँपालिका १ मकरीमा मंगलबार ४ भातृ संस्था गठन गरिएको छ । तीन भातृ संस्थाहरु तरुण, महिला, तामाङ र किसान संघको नयाँ समिति गठन गरिएको हो ।
नेपाल तरुण दल मनहरी गाउँपालिका १ अध्यक्ष सानुकान्छा घलानको सभाध्यक्षता एव तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको छ । कार्यक्रममा सानुकान्छा घलानको संयोजकत्वमा १५ सदस्यीय तरुण दल, मञ्जु अधिकारीको संयोजकत्वमा ३४ सदस्यीय महिला संघ, नितु मुक्तानको संयोजकत्वमा ४७ सदस्यीय तामाङ संघ र सुना पौडेलको संयोजकत्वमा ३६ सदस्यीय समिति किसान संघ गठन गरिएको छ । 
कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, क्षेत्रीय सदस्य चर्तुभुज न्यौपाने, तरुण दल ४ नम्बर क्षेत्रीय अध्यक्ष एव मनहरी ७ का वडा अध्यक्ष ठाकुर तितुङ, मनहरी १ वडाअध्यक्ष शिवप्रसाद खनाल, साविक हाडिखोला गाविसका तरुण अध्यक्ष सागर जिम्वालगायतले मन्तव्य व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार