१ मंसिर,हेटौंडा। मकवानपुरकी कांग्रेस नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा-८ कमानेमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजना तथा हेटौंडा ८ देबनगर टोलको आयोजनामा बुधबार(आज)बाट हेटौंडा -८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेबेन ए साइड मैत्रीपुर्ण नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।उक्त प्रतियोगिताको बुधबार कांग्रेस हेटौंडा नगर सभापति उत्सव ईटेनीले उदघाटन गरेका छन।
प्रतियोगिता उदघाटन कार्यक्रममा हेटौंडा-५ का वडाध्यक्ष राजेश बानियाँ,हेटौंडा-६ कावडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,कांग्रेस हेटौँडा नगर उपसभापति डोल्मा स्याङ्बो,कांग्रेस हेटौंडा-८ का सभापति भुपेन्द्र कोइराला,कांग्रेस हेटौँडा-१० का सभापति एवं लोकतान्त्रिक खेलकुद संघ मकवानपुर उपाध्यक्ष युवराज भोम्जन, सर्मिला श्रेष्ठ, सचिव प्रदिप कँडेल,लगायतको उपस्थिती रहेको थियो।
मंसिर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। विजेता र उपविजेता टिमले क्रमश नगद ३० हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।सुरु भएको प्रतियोगिताको आजको खेलमा मैदा टोल र देवनगर टोल विजयी भएका छन।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







