Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो निकास र समृद्ध समाज दैनिकको वार्षिकोत्सव सम्पन्न

255175899_107427836673863-1637195409.jpg

२ मंसिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट दैनिक प्रकाशित हुँदै आएको समृद्धि समाज राष्ट्रिय दैनिकको ११ औं र रेडियो निकास ९३.४ मेघाहर्जको ८ औं वार्षिकोत्सब बुधबार सम्पन्न भएको छ ।
रेडियोका स्टेशन म्यानेजर सुरेश श्रेष्ठको सभाध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको प्रमुख आतित्थ्यता रहेको थियो । 
कार्यक्रममा रेडियो निकासमा कार्यरत प्राविधिक विकास लामालाई वर्ष उत्कृष्ट सहकर्मीका रुपमा नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो । यसैगरी समृद समाज राष्ट्रिय दैनिकमा नियमित आफ्ना लेख लेख्दै आएका वंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछानेलाई कदरपत्र गरिएको थियो । 
विगतका बर्ष झै यसबर्ष पनि वार्षिकोत्सबको अवसरमा कार्यक्रममा उपस्थित भएकालाई पठन संस्कृतिको विकास होस भन्ने उदेश्यले विभिन्न प्रकारका पुस्तकहरु समेत वितरण गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार