Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रचण्डले भने–बाबुरामलाई टक्कर दिने श्रेष्ठ र पाण्डे

Prachanda-1505895719.jpg

४ असोज, हेटौँडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्डले आगामी निर्वाचनमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई टक्कर दिने आप्mनो पार्टीको नेताहरुको नाम सार्वजनिक गरेका छन् । 
अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार गोरखा आएका  अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बाबुरामसंग प्रतिष्पर्धा गर्ने दुई नेताको नाम सर्वाजनिक गरेका हुन् । पत्रकाहरुको जिज्ञासामा उनले गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेताहरु प्रतिस्पिर्धी रहेको बताएका हुन् । यसअघि नयाँ शक्ति नेपालका संयोजक भट्टराईले गोरखाबाट उम्मेदवारी दिने घोषणा गरेका थिए । 
उनले आगामी निर्वाचनमा गणतन्त्र पक्षधर जुन सुकै दलसंग पनि तालमेल हुन सक्ने बताएका थिए । मोहन बैद्य र डा. भट्टराईले पार्टी विभाजन गरेकोबारे उनले बैद्य र भट्टराईले विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार