Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्षेत्र २ को प्रदेश सभा (क) को सभापतिमा गोपाली विजयी 

259036854_443859325292045-1637386571.jpg

४ मंसिर,  हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन शुक्रबार भएको निर्वाचन प्रकृयाबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क को ससभापतिमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले सभापतिका अर्का प्रतिस्पर्धि सुजन गोपालीलाई पछि पार्दै निर्वाचित भएका हुन ।
यसैगरी उपसभापतिमा ईश्वरी शाहीठकुरी र रन्जन कठायत विजयी भएका छन् । यस्तै सचिवमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी हुँदा सहसचिवमा रामशरण गोपाली समिता रसाइली विजयी भएका छन् ।
२ को ख बाट प्रदेश प्रतिनिधि तर्फ खुला प्रत्यक्षमा विकेशलाल श्रेष्ठ, मिलन पुडासैनी, अच्युत अधिकारी, प्रविण हुमागाई, दिनेश शिवाकोटी, रुपक बानियाँ र रामकृष्ण लामिछाने विजयी भएका छन् ।
यसैगरी खसआर्य तर्फ सन्तोष चौलागाई विजयी भएका छन् भने महिला तर्फ जानकी गिरी निर्विरोध भएकी छिन् । यस्तै आदिबासी जनजाति पुरुषतर्फ नेत्रमान प्रधान र विकास बलामी विजयी हुँदा महिला तर्फ भवानी प्रधान र सञ्जिता घलान निर्विरोध निर्वाचित भएका छिन् । यस्तै दलित तर्फभने पुरुषोत्तम विश्वकर्मा र अपाङ्गता तर्फ राजाराम नेपाल निर्विरोध चयन भएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार