५ मंसिर, हेटौंडा । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपालीले कोरोना विरुद्धको खोप लगाउन पाउनेगरी सरकारले खोप खरिद प्रकृया अगाडि बढाएको बताएका छन ।
समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार बिहान हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले सरकारले सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन पुग्ने गरी खरिद प्रकृया अगाडि बढाएको उदघोष गरेका हुन ।
पत्रकार भेटघाटमा बोल्दै मन्त्री खतिवडाले डेढ कराेड खाेप सम्झाैता भइसकेकाे र हालसम्म २ कराेड नेपालीले खाेप पाएकाे बताउदै सरकारले अहिले प्रदान गरेको कोरोना खोप १२ बर्ष भन्दामाथिका जो कोहीले लगाउन मिल्ने बताएका छन ।
"कतै पनि खाेपकाे अभाव हुँदैन,सरकारले वीर अस्पताल,सैनिक अस्पताल, टिचिङमा २४ सै घण्टा खाेप प्रदान गरिरहेको छ आवश्यकता हेरेर खोप उपत्यका बाहिर पनि २४ घण्टे बनाउने छौँ "- मन्त्री खतिवडाले भने । उनले काठमाडाैँमा बढी जनघनत्व रहेकोले हाललाई उपत्यकाभित्र ५ ठाउँमा खाेपकाे डेस्क राखेर सेवा दिइएकोले जाे सुकैले खाेप लगाउन सकिने उल्लेख गरेका छन ।
मन्त्री खतिवडाले जेष्ठ नागरिक पनि खोपबाट टाढा रहेको भन्दै सरकारले जेष्ठ नागरिकलाई खोप लगाउने उपयुक्त विकल्प सोची रहेको भन्दै आफुले नेतृत्व समालेपछि स्वास्थ्यक्षेत्रसँग गासीएका स्वास्थ्य कार्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माणले गति लिएको बताए । गगन थापाको पालामा संचालनमा आएको स्वास्थ्य बिमाकाे उपचार राम्राे भएकाे तर, अस्पतालले भुक्तानी नपाएकाे गुनासो आएकोले यसबारेमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)