Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रधानाध्यापक चौलागाईलाई विदाई

Bal-Jagriti-1505907590.jpg

४ असोज, हेटौँडा । हेटौँडा–६ मा गौरीटारमा रहेको रहेको बालजागृति युवा बर्ष माविको आयोजनामा शुभकामना आदानप्रदान, विदाई एवं सांस्कृतिक कार्यक्रम भएको छ । विजया दशमी, शुभ दिपावली र छठको अवसरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा २० बर्षदेखि विद्यालयमा कार्यरत रही प्रधानाध्यापकको समेत भुमिका निर्वाह गर्नु भएका अर्जुनप्रसाद चौलागाई र शिक्षक नवराज बस्नेतर्लाइ दोसल्ला ओढाएर सम्मानपत्रसहित विदाई गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययरत विद्यार्थीहरुले आफ्नो सांस्कृतिक प्रस्तुति प्रर्दशन गरेका थिए । 
कार्यक्रममा विद्यालयका शिक्षक शिवकुमार दुलाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामहरी ढकाल, पूर्व सदस्य मधुवन श्रेष्ठ, पूर्व सदस्य कृष्णप्रसाद पौडेल, शिक्षक शिवप्रसाद चौलागाई, पूर्व प्रधानाध्यापक एवं हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई र प्रधानाध्यापक भरत सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रम विद्यालयका अध्यक्ष ईन्द्रमणी गौतमको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार