Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

कमानेमा जारी कांग्रेस नेतृ स्वर्गीय गुरुङ स्मृति फुटबलको उपाधि मुस्कानलाई

Kamane-football-1637752268.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा–८ कमानेमा सम्पन्न  नकआउट फुटबल प्रतियोगिताको उपाधि नर्मल मुस्कान टिमले जितेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा नर्मल मुस्कानले कमाने युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
विजेता नर्मल मुस्कानले नगद ३० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता कमाने युनाइटेडले नगल  १५ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । 
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकास संस्थाको संयुक्त आयोजनामा मंसिर १ गतेबाट हेटौंडा –८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता भएको थियो । 
नेपाली कांग्रेस हेटौंडा ८ नम्बर सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । 
समापन कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर अध्यक्ष सविन भट्टाचार्य, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, मकवानपुरको प्रतिनिधिसभा  क्षेत्र नम्बर १ को ख का सभापति राजेश बानियाँ, खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानु लामा, कांग्रेस हेटौंडा नगरका पुर्व सभापति आनन्दराम पराजुली, लोकतान्त्रिक खेलकुद संघ सचिव प्रदिप कँडेल, लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार