११ मंसिर,हेटौंडा। हेटौंडा-९ मा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुन: राम विष्ट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन्
शनिबार सम्पन्न केन्द्रको १७ औं बार्षिक साधारणसभा तथा १०औ अधिवेशनले बिष्टलाई पुन:तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।सबै राजनीतिक दलहरुको सहमतिमा उनी शनिबार हेटौंडामा भएको सातौं अधिवेशनबाट सर्बसम्मत बिष्ट नेतृत्व कार्य समिति नै आगामी कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट पुनः उपाध्यक्षमा बिनोद लामिछाने र सचिवमा रमिला सापकोटा,सह-सचिवमा महेश्वरमान श्रेष्ठ,कोषाध्यक्षमा रामप्रसाद कोइराला सदस्यहरूमा अच्युतराज मिश्र,कपिल अर्याल,नबराज कोइराला लगायत २२ जनाको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
अध्यक्ष निर्वाचित भएपछि विष्टले प्रहरी र समुदायसँग मिलेर समाजमा भएका बिकृति, दुब्र्यसनी बिरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिने बताए ।अधिवेशनमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा केन्द्रलाई एम्बुलेन्स सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ सहित ४ पत्रकार र अन्य व्यक्तीलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रका निर्वतमान अध्यक्ष कुमार पौडेल, संस्थापक उपाध्यक्ष बासु खतिवडा,पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












