५ आसोज, हेटौँडा । तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमो मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म सात स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म नेकपा एमालेले एक स्थानमा नगरपालिकाको प्रमुख र तीन गाउँपालिकामा अध्यक्षमा विजय प्राप्त गरेको छ । यस्तै राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले एक एक स्थामा प्रमुखमा जितेका छन् ।
प्रमुख पदमा विजयी
नेकपा एमाले
सप्तरीको सप्तकोशी नगरपालिका प्रमुख – उत्तम गौतम
पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष – हरिनारायण चौधरी
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष– डम्बरबहादुर राउत
धनुषाको मुखियापट्टि गाउँपालिका अध्यक्ष– मनोजकुमार यादव
राष्ट्रिय जनता पार्टी (राजपा)
धनुषाको हंसपुर नगरपालिका प्रमुख – रामज्ञान मण्डल
नेपाली कांग्रेस
रौतहटको परोहा नगरपालिका प्रमुख – शेख वकिल
माओवादी केन्द्र
सिरहाको कर्जन्हा नगरपालिका प्रमुख – गंगा पासवान
फोरम लोकतान्त्रिक
सर्लाहीको विष्णु गाउँपालिका– जवाहरलाल यावद
उपप्रमुख पदमा विजयी
राष्ट्रिय जनता पार्टी
धनुषाको हंसपुर नगरपालिका उप–प्रमुख– रेणु झा
नेपाली कांग्रेस
रौतहटको परोहा नगरपालिका उप–प्रमुख– सुगन्धी गिरी
पर्साको पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष– ममता चौधरी
माओवादी केन्द्र
सिरहाको कर्जन्हा नगरपालिका उप–प्रमुख– ज्ञानुकुमारी श्रेष्ठ
नेकपा एमाले
सप्तरीको सप्तकोशी नगरपालिका उप–प्रमुख– आशा चौधरी
धनुषाको बटेश्वर गाउँपालिका उपाध्यक्ष– डम्बरबहादुर राउत
फोरम लोकतान्त्रिक
सर्लाहीको विष्णु गाउँपालिका उपाध्यक्ष– उषा देवी
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
