Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चेतनशिल दुग्ध सहकारीको सार्वजनिक सुनुवाई

FB_IMG_1638088842472-1638088963.jpg

भीमसेन पौडेल

१२ मंसिर, हेटौडा ।हेटौडा–१७ चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाले आईतवार संस्थाको कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

विश्व बैंकको सहयोगमा दुग्धजन्य व्यवसाय स्वच्छ दुग्ध उत्पादनको लागि गाई भैसी प्रवर्धन कार्यक्रमको बारेमा जानकारी दिन  सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो। 

संस्थालाई विश्व बैंकको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाईभष्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाइ हेटौडाले ५० प्रतिशत बैंक तथा वित्तिय संस्थाले ३० प्रतिशत र लाभान्वित सहकारी संस्थाले २० प्रतिशत सहयोग गर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।

यो आयोजना अन्तरगत १२ जना किसानहरुले ६० वटा होलस्टेन फ्रिजन तथा वर्णशंकर जातका गाई खरिद गर्नेछन ।  योजना अन्तरगत कुल १ करोड ४५ लाख ११ हजा ४७४ रुपैयाँ खर्च हुनेछ । जसमा आयोजनाले ७२ लाख ५५ हजार ७३७ र बैंक तथा वित्तिय संस्थाले ४४ लाख ४६ लाख र लाभान्वित संस्थाले २८ लाख ९ हजार ७३७ खर्च गर्ने संस्थाका व्यवस्थापक दीपक ढकालले बताए । हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष महेश बजगाईको सभाध्यक्षतामा भएको

कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, आयोजनाका कर्मचारी दीपक बुढा, अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद नेपाल,नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ईन्द्रमणी गौतम, संस्थाका सल्लाहकार लोकनाथ चौलागाँई, कृष्ण प्रसाद घिमिरे, लेखा संयोजक रंगनाथ अधिकारी, शेयर सदस्य राजकुमार बास्तोला लगायतकाले आयोजनाबाट किसानहरुले लाभ लिनु पर्नेमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार