१३ मंसिर,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ कत्लेखोलामा दुईवटा यात्रुबाहक बस ठोक्किदा २१ जना यात्रु घाइते भएको छन भने घाइते मध्ये दुई जना यात्रुको अवस्था गम्भीर रहेको छ।
सोमबार साँझ बिरगंज बाट चितवन तर्फ जादै गरेको ना ५ ख ७६२३ नम्बरको यात्रुबाहक बसलाई सोही दिशाबाट आउदै गरेको ना ५ ख ८९३९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिइ दुर्घटनाग्रस्त हुँदा २१ यात्रु घाइते भएका र घाइते मध्ये चितवन राप्ती - ४ की २१ बर्षिय शम्झना तामाङ् र सर्लाही हजरा बिगाह १ बस्ने १९ बर्षिय कमल कुमार थिङ गम्भीर घाइते रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। दुवै घाइतेको चितवन स्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
दुवै बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ
३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...
३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...
३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...
३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...
३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...
३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...
३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...
३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...
३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...
२ भदौं,हेटौंडा। पहिरो जादा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध बनेको छ भने उक्त पहिरोमा एउटा सुमो फसेको छ। बिहिबार राती...
२९ साउन, हेटौंडा । घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका एक प्रहरी निरीक्षकले सफाई पाएका छन् । इलाका प्रहरी...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज,...
१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा...
२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई...
२६ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु...