Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मानवसेवा आश्रमद्वारा अहिलेसम्म ६२७५ लाई सेवा प्रदान

262793703_439495989396682-1638318896.jpg

१५ मंसिर, हेटौंडा । भिन्न कारणले सडकमा कष्टपूर्ण जीवन बिताउन बाध्य रहेकाहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रम संस्थाले हालसम्म ६ हजार २७५ जनालाई सेवा दिएको छ । 
२०६९ सालमा हेटौंडामा स्थापना भएको यस संस्थाले ७ वटा प्रदेशको १७ जिल्लामा रहेको २३ वटा सेवा केन्द्र मार्फत ६ हजार २७५ जनाको उद्दार गरेको हो । जसमध्ये २ हजार ४२५ जनालाई परिवारमा पुनर्मिलन गराएको छ भने १ हजार ६६७ जना उपचार पश्चात स्वेच्छाले आश्रम छोडेर गएका छन् । 
आश्रमको संरक्षणमा रहेकै अवस्थामा ६३४ जनाको मृत्यु हुँदा ३५४ जनालाई सामुदायिक पुनस्र्थापना गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार देशभरको आश्रममा एकहजार ५६७ जना आश्रित रहेका छन् । 
हेटौंडा–५ को अब्बलडाँडाबाट घर भाडामा लिएर सेवा सुरु गरेको आश्रमको अहिले लामसुरेधापमा सुविधासम्पन्न भवन निर्माण समेत भैसकेको छ । डेढ बर्षभित्र आश्रमको शाखा रहेको १७ वटै जिल्लामा भवन निर्माण गर्ने, वि.सं २०८१ भित्र कम्तिमा ५० करोडको अक्षयकोष स्थापना गर्ने र २०८२ बैशाख १ गते नेपाललाई सहयोगापेक्षी मानवमुक्त मुलुक घोषणा गर्ने योजना रहेको अधिकारीले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार