Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस बागमतीको प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु

262000070_464358072239928-1638404211.jpg

१६ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट प्रदेश राजधानी हेटौंडामा बागमती प्रदेशको अधिवेशन हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने उद्देश्यका साथ हुन लागेको प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको कांग्रेस मकवानपुरले जनाएको छ । 
प्रदेश अधिवेशन व्यवस्थापनको जिम्मेवारी कांग्रेस मकवानपुरले लिएको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) क्याम्पसमा हुने अधिवेशनका लागि मञ्च व्यवस्थापन, खाना र होटल लगायतको आवश्यक तयारी पूरा भएको छ । 
अधिवेशनमा सहभागी हुन बागमती प्रदेशको १३ जिल्लाका करिब दुईहजार एकसय प्रतिनिधि हेटौंडा आउनेछन् । बुधबार बेलुकादेखि नै प्रतिनिधि आउन सुरु भैसकेको छ । हेटौंडा बजारको मुख्य क्षेत्र कांग्रेसको झण्डाले सिंगारिएको छ । 
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यतालिका रहेको कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले जानकारी दिए । ‘बिहान ११ बजे हेटौंडाको बुद्धचोकमा जम्मा भएर दिउँसो १ बजे हुने उद्घाटन सत्रका लागि फरेष्ट्री क्याम्पस पुग्ने गरी सहभागी हुन मकवानपुरका कांग्रेसजनमा अनुरोध समेत गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार