५ असोज, हेटौँडा । प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म २० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
प्रमुख पदमा विजयी
नेपाली कांग्रेस
मेयर–१, अध्यक्ष–७
रौतहटको परोहा नगरपालिका–शेख वकिल
सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव
सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
नेकपा एमाले
मेयर–१, अध्यक्ष–३
सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
माओवादी केन्द्र
मेयर–१, अध्यक्ष–२
सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान
पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
संघीय समाजवादी फोरम नेपाल
अध्यक्ष–२
सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव
फोरम लोकतान्त्रिक
मेयर–१, अध्यक्ष–१
रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद
राष्ट्रिय जनता पार्टी (राजपा)
मेयर–१
धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल
उपप्रमुख पदमा विजयी
नेपाली कांग्रेस
उपमेयर–१, उपाध्यक्ष–८
रौतहटको परोहा नगरपालिका–सुगन्धी गिरी
सप्तरीको बेल्ही चपेना गाउँपालिका – पुष्पमाला कुमारी मण्डल
बाराको करैयामाई गाउँपालिका – चित्ररेखा चौधरी
सप्तरीको विष्णुपुर गाउँपालिका–जञ्जिरा यादव
सर्लाहीको धनकौल गाउँपालिका– अकली सहनी
धनुषाको औरही गाउँपालिका– मिरादेवी सहनी
धनुषाको जनकनन्दनी गाउँपालिका– भारती कार्की
सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
पर्साको पटेर्वा सुगौली गाउँपालिका–ममता चौधरी
नेकपा एमाले
उपमेयर–१, उपाध्यक्ष–२
सप्तरीको सप्तकोशी नगरपालिका–आशा चौधरी
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
माओवादी केन्द्र
उपमेयर–१, उपाध्यक्ष–२
पर्साको ठोरी गाउँपालिका – शान्तिमाया थिङ
सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
सिरहाको कर्जन्हा नगरपालिका–ज्ञानुकुमारी श्रेष्ठ
फोरम लोकतान्त्रिक
उपमेयर–१, उपाध्यक्ष–१
रौतहटको इशनाथ नगरपालिका–हुसनीआरा खातुन
सर्लाहीको विष्णु गाउँपालिका–उषा देवी
संघीय समाजवादी फोरम नेपाल
उपाध्यक्ष–२
सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह
सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव
राष्ट्रिय जनता पार्टी
उपमेयर–१
धनुषाको हंसपुर नगरपालिकाको–रेणु झा
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
















-1786539267.jpg)
-1786686763.jpg)