Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

कांग्रेस बागमती प्रदेश पदाधिकारीको नतिजा सार्वजनिक(मत संख्या सहित)

FB_IMG_1638574555737-1638831431.jpg

२१ मंसिर,हेटौंडा। गत शनिबार सम्पन्न कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी बनेका छन। बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन।बस्नेत जगदीश नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ प्यानलबाट उम्मेदवार रहेका थिए।

त्यसैगरी महामन्त्रीमा कंचन बादे र राजु श्रेष्ठ निर्वाचित भएका छन भने महामन्त्रीका अर्का उम्मेदवार माइकल रामचन्द्र अर्याल झिनो मतान्तरले पराजित भएका छन। निर्वाचित बादेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गरेका छन।बादे केसी र महर्जन बानियाँ प्यानलबाट उम्मेदवार बनेका थिए। 

त्यसैगरी सहमहामन्त्री महिलामा जीवन डङ्गोल निर्वाचित भएकी छिन। उनले ९४९ मत प्राप्त गरेकी छिन। सहमहामन्त्री खुला तर्फ ॠषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी बनेका छन। घिमिरेले ९१६ मत प्राप्त गर्दा श्रेष्ठले ८३९ मत प्राप्त गरेका छन। बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ १५८  मतान्तरले  निर्वाचित भइसकेका छन। उनले सभापतिका अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई पराजित गरेका थिए।

Screenshot_20211207-07103-1638840432.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार