Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
समाज

‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित चिकित्सकको निगरिानीमा

4644-1638838210.jpg

google

२१ मंसिर, हेटौंडा । नेपालमा पहिलोपटक भेटिएका कोरोनाको ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित दुबै जनालाई चिकित्सकको निगरानीमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाको नयाँ स्वरुप फेला परेको मुलुकबाट नेपाल भित्रिएका व्यक्ति र उनको सम्पर्कमा आएका थप एक जना गरी दुई जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भएको हो । 
हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
गत मङ्सिर ३ गते एक जना ६६ वर्षका विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको र ती व्यक्ति नेपाल आउदा नियमानुसार पिसिआर परीक्षणमा कोरोना नदेखिएको र कोरोनाविरुद्धको खोपको मात्रा पनि पूरा गरेको सह प्रवक्ता अधिकारीको भनाई छ । 
मङ्सिर १९ गते पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले बनाएको नियम अनुसार ती नमूनाको जिन सिक्वेन्सिङ गरिएको र दुबै जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको डा.अधिकारीले बताए ।
साथै उनले ती व्यक्तिहरूको सम्पर्कमा आएका थप ६६ जनाको पनि कोरोना परीक्षण गरिएको र सबैको रिपोर्टमा कोरोना नभएको पनि जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार