Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सुनगाभाको शुभकामना तथा सम्मान कार्यक्रम

21930979_1869657376684202-1506003194.jpg

५ असोज,हेटौँडा । हेटौडा ६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले  विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा वडा नम्बर ६ का निर्वाचत जनप्रतिनिधीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
सुनगाभा शिक्षा निकेतन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईको आतिथ्यता रहेको थियो भने कार्यक्रममा वडा  अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सुनगाभा शिक्षा निकेतन प्रा लीका अध्यक्ष रामहरी न्यौपाने, सुनगाभा बहुद्देश्य सहकारी लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी , सुनगाभा शिक्षा निकेतनका प्रबन्ध संचालक  खडा नन्द चौलागाई , संचालक  साधुराम चौलागाई,धुव्र सन्जेल, वडा नम्बर ६ का सदस्य राजकुमार बास्तोला ,पत्रकार सुनिल शिवाकोटी लगायतले  विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रम मार्फत वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला सहित सम्पूर्ण सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य पार्वती न्यौपाने , विद्यालयका प्रअ केबी खवास , सहायक प्रअ अरुण पराजुली लगायत  शिक्षकहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार