Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फतुहा विजयपुर नगरपालिकामा काँग्रेसलाई पछयाउदै माओवादी केन्द्र

21951525_1411754352243204-1506015492.jpg


 तराई ब्युरो(प्रस्ट खबर) 
५ असोज , विजयपुर( रौतहट)
।  प्रदेश नं. २ को निर्वाचनको मत परिणामा आउनेक्रम जारी छ । रौतहटको फतुहा विजयपुर नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनीक भएको छ ।  सुरुवात देखीनै अग्रता लिदै आएको काँग्रेसले  पछिल्लो मतपरिणाम अनुसार आफ्नो  अग्रतालाई कायमै राखेको छ  काँग्रेसलाई पछयाउदै माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ । 
११ वटा वडा रहेको उक्त नगरपालीकामा १० वटा वडाको मतगणना भईसक्दा कांग्रेसका मेयर पदमा उम्मेदवारले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन भने उनलाई पछयाउदै  माओवादी केन्द्रका उम्मेदवारले २ हजार ५ सय ८४ मत प्राप्त गरेका छन एमालेका  उम्मेदवारले  १ हजार ८ सय ५८ मत प्राप्त गरेका छन । १० वटा वडाको मतगणना भईसक्दा वडाध्यक्षमा वडा नम्बर १ मा माओवादी केन्द्र, वडा नम्बर २ मा काँग्रेस , वडा नम्बर ३ मा एमाले , वडा नम्बर ४मा  माओवादी केन्द्र, वडा नम्बर ५ मा काग्रेस ,वडा नम्बर ६ मा माओवादी केन्द्र  र वडा नम्बर ७ मा फोरम नेपाल, वडा नम्बर ८ मा माओवादी केन्द्र , वडा नम्बर ९ मा काग्रेस र  वडा नम्बर १० मा माओवादी केन्द्र विजयी भएको र अब ११ नम्बर वडाको करिब १ हजार ९सय मत गणाना गर्न बाँकि रहेकोे निर्वाचन अधिकृत धर्म अवतार कोइरालाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार