२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारी दिएकामध्ये एक सभापतिसहित ६० जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक सभापति, एक सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेस सभापतिको दौडबाड गोर्खाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै सहमहामन्त्रीको उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो नाम फिर्ता लिएका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरुमध्ये मीन विश्वकर्मा, जगीलाल यादवलगायत ५८ जनाले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
कांग्रेस महाधिवेशनमा अझै ४८८ जनाको उम्मेदवारी कायम रहेको छ। पार्टी सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी कायम रहेको छ। पदाधिकारीमा देउवा, सिंह र कोइरालाले प्यानलै उम्मेदवारी दिएका छन् ।
महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दिएका थिए । आइतबार साढे १२ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय दिइँदा ६० जनाले मनोनयन फिर्ता लिएका हुन् । निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दैछ । (देशसंचारबाट)
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)