७ असोज, हेटौँडा । पूर्व गृहराज्इमन्त्री एवं मकवानपुर क्षेत्र नं. १ का सांसद ईन्द्रबहादुर बानियाँले हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई १० लाख रुपैँया सहयोगको घोषणा गरेका छन् । बानियाँले बृद्धाश्रमको भौतिक संरचना निर्माणको लागि सांसद विकास कोषबाट १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
वृद्धाश्रम एवं लक्ष्मी बैंकटेश मन्दिरको ११ औं वार्षिक साधारण सभामा नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले धार्मिक पर्यटनको विकासमा देशमा समृद्धि ल्याउन सकिनेमा जोड दिए । उनले धर्मबाट शान्ति मिल्नुको साथै विकासको ढोका समेत खोल्न सकिने भएकोले धर्मको रक्षा गर्न आवश्यक भएकोमा जोड दिए । साधारण सभामा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष हरिप्रसाद सिग्देलले वृद्धाश्रमको दिर्घकालिन विकासका लागि करीव ४ करोड रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक विमल तिमल्सिनाले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १७ का वडा अध्यक्ष भैरबबहादुर राई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाददहाल, श्रीनिवास लक्ष्मीनारायण मन्दिरका अध्यक्ष जर्नादन पौडेल, वृद्धाश्रमका महासचिव कुमारमणी दहाल, बासुदेव सापकोटा, केशवप्रसाद सञ्जेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
