Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुन्दर वनको साधारणसभा

Sundar-1506164061.jpg

७ असोज, हेटौँडा । हेटौडामा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समूहले चालु आव ०७४/०७५ मा करीव २३ लाखको कारोवार गर्ने अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।
साधारण सभामा ज्येष्ठ सदस्य सूर्यनाथ सञ्जेल, अष्टमाया श्रेष्ठ, वनडढेलो निभाउन सहयोग गर्ने मनिसा न्यौपाने, रोहितकुमार मण्डल, राजन आलेमगर, उत्कृष्ठ विद्यार्थीमा विपिन मगर र विद्या विद्या पुडासैनीलाई सम्मानित गरिएको थियो ।
हेटौडा उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा साधारण सभा भएको हो । साधारण सभामा हेटौडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, प्रहरी चौकी चौकीटोलका प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहाल,हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, सुन्दर सहकारीका अध्यक्ष सुन्दर नकर्मी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, मनकामना सामुदायिक वनका अध्यक्ष धनबहादुर राना, समूहका पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेल, केदारप्रसाद बत्तौला, लेखा समितिका संयोजक केदारलाल श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार