Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर ग्याँस व्यवसायी संघको नवौं साधारणसभा

Gas-program-1639834964.jpg

३ पुस,हेटौंडा। मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।संघका अध्यक्ष दिलिस गोबिन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस बिक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा शनिबार साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो। 

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल) को विशिष्ट आतिथ्यता, मकवानपुर होटल एसोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मदिरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेन्द्र पौडेल, मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघका अध्यक्ष विष्णु दाहाल, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेज अधिकारी, नेपाल ग्याँस बिक्रेता महासंघ बागमती प्रदेश समितिका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः राधिका महर्जन र विनोदमान श्रेष्ठलगायतको आतिथ्यता तथा ग्याँस व्यवसायीहरुकोे उपस्थिति रहेको थियो ।

साधारणसभामा सचिव केशव मुडभरी र कोषाध्यक्ष कृष्ण ढुंगानाले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।२०५१ सालदेखि ग्याँस व्यवसायीमा निरन्तरता दिई रहेका संघका पुराना सदस्य तथा सल्लाहकार पिताम्बर ढकाल दम्पतीलाई सम्मान एवं मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित, मनोनित पदाधिकारीहरु र आमन्त्रित सम्पूर्ण सदस्यहरुलाई स्वागत सम्मान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार