Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

रेडियो मकवानपुरले दुईजना जागरुक महिलालाई सम्मान गर्ने

IMG_0656-1506181680.JPG


७ असोज, हेटौडा। हेटौँडाको पहिलो सामुदायिक एफएम रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आइतबार हेटौँडामा दुई महिलालाई सम्मान गर्ने भएको छ । आर्थिक , सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुई महिलालाई रेडियाले हरेक वर्ष जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।

रेडियो    सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभाको समेत अवसरमा पल्पसा सभा गृहमा हुने        कार्यक्रम गरिवी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यमा हुने छ । कार्यक्रममा मकवानपुरको आर्थिक—सामाजिकलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आएका दुईजना महिलालाई जागरुक महिला सम्मान प्रदान गरिने रेडियोका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए । यसैबीच सहकारीको साधारणसभामा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौँडाको १९ औँ वार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन भोलि हुँदै छ । साधारणसभामा संस्थाले जेष्ठ नागरिक सम्मान, सामुदायिक र संस्थागत विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा      (एसइइ) मा उत्कृष्ट अंक प्राप्त गर्न सफल शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान र नियमित बचतकर्ता एकजना महिला र एकजना पुरुषलाई सम्मान गर्ने संस्थाले जनाएको छ । यस्तै संस्थाले आयोजना गरेको अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिताका विजेता तथा उपविजेता टिम      र खेलाडीलाई पुरस्कार प्रदान गरिने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार