८ असोज, हेटौँडा । सहकारी मन्त्री अम्बिका बस्नेतले भर्खरै आएको नयाँ ऐनले सहकारी क्षेत्रमा रहेका विकृति अन्त्य गर्न सहयोग गर्ने बताएकी छिन् ।
हेटौँडाको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री बस्नेतले सहकारीकर्मीहरुकै सुझाव अनुसार नयाँ ऐन आएकाले यसले यो क्षेत्रमा रहेका विकृति अन्त्यका लागि सहयोग गर्ने बताईन् ।
उनले सहकारीको निक्षेपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारीको अवसर सिर्जना हुनेमा जोड दिंदै यसले बैदेशिक रोजगारीमा रहेको निरर्भरता अन्त्य हुने विश्वास व्यक्त गरिन् । समावेशी अवधारणा र महिला सशक्तिकरणमा सहकारीको भुमिका सकारात्मक रहेको मन्त्री बस्नेतको भनाई थियो ।
कार्यक्रममा पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्व उर्जा राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय लगायतले तीन खम्बे अर्थ नीति अनुसार अघि बढेको नेपालको अर्थतन्त्रमा सहकारी बलियो खम्बाको रुपमा स्थापित भएको भन्दै यसमा रहेका समस्यालाई समाधान गर्दै अझ सशक्त बन्नुपर्नेमा जोड दिए ।
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















