Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो उद्घोषण तथा पत्रकारिता तालिम समापन

New-Media-1506258653.jpg

८ असोज, हेटौँडा । न्यू मिडिया एकेडेमी प्रालिले आयोजना गरेको १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको आज समापन गरीएको छ ।

कार्यक्रममका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाईले सहभागी २१ जना प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमबाट पाएका सिपलाई ब्यबहारमा लागु गर्न आग्रह गरे । उनले पत्रकारीता पेशामा लाग्ने सबैलाई स्वागत गर्दै निरन्तर यो पेशामा लाग्न अनुरोध गरेका थिए । यस्तै नेपाल प्रेश युनिएनका अधयक्ष एबं प्रशिक्षक रुपेश दुलालले  अहिले पत्रकारितमा दक्ष जनशक्तिको खाँचो रहेको अबस्थामा आयोजना भएको यो तालिमले दक्ष जनशक्ति उतपादनमा सहयोग गरेको भन्दै तालिम पश्चात अवसरका लागि कतै भौतारिनु नपर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक दर्शन क्षेत्री,कार्यक्रम संयोजक श्रीराम दाहाल,प्रशिक्षर्थी मनु स्याकतान लगाएतले मन्तबय राखेका थिए । कार्यक्रममा आईती तामाग र निता गौतमलाई  उत्कृष्ठ प्रशिक्षर्थी रहेको भनदै उपहार समेत बितररण गरीएको थियो । २१ जना प्रशिक्षार्थीले सहभागि जनाएको यो तालिममा सञ्चारकर्मी महाविर विश्वकर्मा लगायत १ दशकलामो समयदेखि संचारक्षेत्रमा आवद्ध संचारकर्मीले प्रशिक्षण दिएका थिए । कार्यक्रम एकेडेमीका निर्देशक मणीराज गौतमको अध्यक्षतामा समपन्न भएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार