Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनुको मिडिया हाउस सहित १४ जनालाई सम्मान

सम्पन्न-क-1640421223.jpg

१० पुस,हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले यस बर्ष मिडिया हाउस देखी संस्थामा सहयोग पुर्‍याउने विभिन्न १४ जनालाई सम्मान गरेको छ।सहकारीले आफ्नो २३ औ बार्षिक साधारण सभा मार्फत  १४ जनालाई सम्मान गरेको हो । 

संस्थाले निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली,संस्थापक सेयर सदस्य बासुदेव सापकोटा,गिता अधिकारी,एकल महिला तर्फ पुर्णकुमारी तिमल्सिना,बढी ब्याज बुझाउने तर्फ गंगादेवी धिताल,बढी सेवा शुल्क बुझाउने बुद्ध रत्न मानन्धर,खुत्रुकेमा बढी बचत गर्ने तर्फ आदेश गौतम,खुत्रुके नियमित वचत तर्फ शुलभ हुमागाईलाई सम्मान गरेको छ। 

त्यसैगरी सहकारीले यस बर्ष पत्रकार पुरस्कारबाट साझा कुरा दैनिक पत्रिकालाई नगद सहित सम्मान गरेको छ।त्यसैगरी सहकारीले व्यवसायी तर्फ राजकुमार श्रेष्ठ  र संस्थालाई टिभि सहयोग गर्ने सरोज न्यौपानेलाई पनि सम्मान गरेको छ।

यता सहकारीले २३ औं साधारणसभा मार्फत निर्वाचन समिति तर्फ संयोजक हिमाल पौडेल, सदस्य भवनाथ गौतम र रुपेश दुलाललाई सम्मान गरेको छ।सहकारीले सम्माननीत सबैलाई  दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेको हो।

Screenshot_20211225-14273-1640421801.jpg
Screenshot_20211225-14273-1640422355.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार