Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा स्थित राप्ती खोला उत्खनन गर्ने ६ ट्याक्टर नियन्त्रणमा

FB_IMG_1640855751579-1640855892.jpg

फोटो:जिप्रका मकवानपुर

१५ पुस,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा स्थित राप्ती खोला अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। 

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले राप्ती खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना ६ त ३७८३, ना ४ त ५७०७, ना६ त २९१७,ना ६ त १०५१,ना ७ त ५९७२ नम्बरको  र एउटा  अनटेष्ट  ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। 

उक्त ट्याकटरमा अवैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता  इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्‍यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाइएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार