Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लेवल नभएको दुग्द्य पर्दाथ र अमिलो भेटियो 

22069051_1415528795199093-1506413182.jpg

हेटौडा १० मा नाम परिवर्तन गरी संचालीत दिव्य डेरीमा भेटिएको लेवल नभएका घ्यू र नौनी । तस्विरः सुनिल

१० असोज, हेटौँडा  । नजिकिदै गरेको चाडवाडलाई मध्यनगर गर्दै संयुक्त अनुगमन समितिले हेटौँडाको खुद्रा तथा किराना पसलहरुका साथै डेरी, होटलहरुमा दिवाकालीन र रात्रीकालिन अनुगमनमा तिव्रता दिएको छ ।

 अनुगमनका क्रममा हेटौडा १० मा नाम परिवर्तन गरी संचालीत दिव्य डेरीमा लेवल नभएको दुग्द्य पर्दाथ बिक्री वितरण गरेको पाईएको र  लेवल नभएका घ्यू र नौनीलाई परीक्षणका लागी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाईएको जिल्ला प्रशासन कार्यालय हेटौडाका प्रशासकिय अधिकृत बिष्णु महतले  जानकारी दिए । त्यसैगरी हेटौडा ५ मा रहेको  क्वालिटी चुक अमिलो उद्योगमा पनि अनुगमन गरिएको छ । अनुगमनकै क्रममा उक्त उद्योगले घर भित्र कोठामा लेवल नभएको चुक अमिलो बनाउने गरेको पाईएको छ   । उक्त  उद्योगमा केही दिन अघि गरिएको अनुगमनमा घर मै अव्यवस्थित र अखाद्य तरिकाले चुक अमिलो उत्पादन गरेको पाइएको थियो। उत्पादन बन्द गर्न अनुरोध गरिएको भएतापनी अटेर गरेको हुनाले चुक अमिलो उद्योगलाई उत्पादन  गर्न नगराउन  निर्देशन दिइएको  छ।

त्यसैगरी डेरी  सहित राजर्मागका  अधिकांश होटल फोहर पाइएकोले सरसफाई कायम राख्न निर्देशन दिएको र  अनुगमनका क्रममा मादक पदार्थ उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ भेटी नियन्त्रणमा लिइएको महतले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

22017039_1415528721865767-1506413182.jpg

तस्विरः सुनिल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार