१७ पुस, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ।
हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले समुहको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछाने चालु आर्थिक वर्ष २०७८/०७९ का लागि करीव ६१ लाख ४३ हजारको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका सहायक डिभिजन वन अधिकृत वसन्तराज गौतम, सव–डिभिजन कार्यालय हेटौंडाकी सहायक वन अधिकृत गायत्री शर्मा, फरेष्टर यदुनाथ घिमिरे, फेकोफन बागमती प्रदेश सदस्य खडानन्द चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी अध्यक्ष वासुदेव अधिकारी, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई, अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलराम अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, नौलो बिहानी सहकारीका अध्यक्ष भरत सापकोटा, सुनगाभा शिक्षा निकेतन सहकारी अध्यक्ष रामहरि न्यौपाने, वंशगोपाल दुग्ध उत्पादक सहकारी अध्यक्ष श्याम प्रसाद न्यौपाने, समूहका सल्लाहकार कृष्ण विडारी, सुनौलो महिला समूह अध्यक्ष पवित्रा रुम्बा, उन्नति समूहकी अध्यक्ष विमला कुमारी दंगाल तथा समूह उपाध्यक्ष केशव धिताल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार सहित २१ जनालाई सम्मान गरिएको थियो । वन समूहमा ९ सय उपभोक्ताहरु आबद्ध रहेका छन् ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












