Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संवेदनशील टोल विकासको साधरण सभा सम्पन्न

Photod-1641040276.jpg

१७ पुस, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको संवेदनशील टाेल विकास सस्थांकाे दशाैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।

टाेल विकास संस्थाका अध्यक्ष नबराज काेइरालाकाे सभाध्यक्षमा भएकाे साधारण सभा हेटाैडा -९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीकाे प्रमुख आतित्थ्यता रहेको थियो। साधारणसभामा संस्थाका अध्यक्ष नवराज कोइरालाले प्रगति प्रतिवेदन र काेषाध्यक्ष किशोर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

कार्यक्रममा टाेल विकास संस्था नगर समन्वयका सदस्य रामचन्द्र दाहाल, टाेल विकास संस्था  ९ नम्बर वडा समन्वयका अध्यक्ष यदुवंश खतिवडा,प्रगति माविका  व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली, सन्ताेषी टाेल विकास संस्थाका अध्यक्ष कुमार पाैडेल ,सृजना टाेल विकास संस्थाका अध्यक्ष मेनुका पराजुली, संस्थाका सल्लाहकार भरत प्रसाद अधिकारी,उमा सिग्देल ,कृष्ण प्रसाद ढकाल लगाएतकाे  उपस्थिति रहेको थियो।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार