Email :- prastakhabar@gmail.com
समाज

क्याम्पा रंगशालालाई युवाहरुले गरे ६० बोरा सिमेन्ट सहयोग

270792668_256323839918244-1641259481.png

२० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि हेटौंडाका ४ जना युवाहरुले ६० बोरा सिमेन्ट सहयोग गरेका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशालाको लागी आइतबार हेटौंडा ९ का तरुण नेता सुमन अर्यालको पहलमा उक्त परिणामको सिमेन्ट सहयोग भएको हो । 
अर्यालले १५ बोरा सिमेन्ट सहित सिद्धार्थ शिसु निकेतनका संचालक उपेन्द्र सुवेदीले २०, समाजसेवी सुदर्शन सुवेदीले १५ र नेपोलीयन हेयर एण्ड व्युटी एकेडेमीका संचालक किरण अधिकारीले १० बोरो सिमेन्ट सहयोग गरेका हुन् । 
३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट र २ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट निर्माणाधिन रहेको रंगशालामा केहि सहयोग पुगोस भन्ने उद्देश्यले सिमेन्ट सहयोग गरेको अर्यालले बताए ।
स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमित जस्तो आर्थिक तथा जिन्सि सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनकः काँग्रेस 
20211438967nepalicongress-1653353923.jpg

१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...

थप समाचार