Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्याम्पा रंगशालालाई युवाहरुले गरे ६० बोरा सिमेन्ट सहयोग

270792668_256323839918244-1641259481.png

२० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि हेटौंडाका ४ जना युवाहरुले ६० बोरा सिमेन्ट सहयोग गरेका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशालाको लागी आइतबार हेटौंडा ९ का तरुण नेता सुमन अर्यालको पहलमा उक्त परिणामको सिमेन्ट सहयोग भएको हो । 
अर्यालले १५ बोरा सिमेन्ट सहित सिद्धार्थ शिसु निकेतनका संचालक उपेन्द्र सुवेदीले २०, समाजसेवी सुदर्शन सुवेदीले १५ र नेपोलीयन हेयर एण्ड व्युटी एकेडेमीका संचालक किरण अधिकारीले १० बोरो सिमेन्ट सहयोग गरेका हुन् । 
३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट र २ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट निर्माणाधिन रहेको रंगशालामा केहि सहयोग पुगोस भन्ने उद्देश्यले सिमेन्ट सहयोग गरेको अर्यालले बताए ।
स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमित जस्तो आर्थिक तथा जिन्सि सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार