२१ पुस,हेटौंडा। मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।बुधबार दिउँसो कान्तिलोकपथ अन्तर्गत बकैया-११ को सिमात पुल नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
बकैया-११ ठिंगनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो।ज्यान गुमाउने दुईजना मध्ये मृतक एकको साथबाट फेला परेको चालक अनुमतिपत्रको आधारमा कैलाली घर भए भएका आम्दाजी २८ बर्षीय मिन बहादुर बुढा मगर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन।यो समाचार तयार पार्दासम्म मृत्यु भएका अर्का एकजनाको पहिचान खुल्न सकेको छैन।घाइते दुईजनालाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याउदा उपचारको क्रममा मृत्यु भएको इन्स्पेक्टर सापकोटाले बताए।
१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ । मंगलबार...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...
१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ । मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...
१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम...
१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...
१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...
१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...
१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...
७ जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर) गम्भीर घाइते भएका छन...
३१ बैशाख, हेटौंडा । हेटौंडामा १७०० मत गन्दा ४२ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर...
२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना...
१ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले अग्रता लिएका छन्...
९ जेठ,हेटौंडा । हेटौंडा-८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले आफूलाई उपलब्ध हुने सरकारी साधन नचढ्ने घोषण...
१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को मत गणना जारी रहँदा मेयर पदमा गठबन्धन र एमालेका...
२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ...
७ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२...
९ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित भए लगतै पदभार ग्रहण गरेका हेटौंडा...