भिमसेन पौडेल
२१ पुस, हेटौडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको अध्यक्षमा रामहरी न्यौपाने पुन:अध्यक्ष चयन भएका छन। आज सम्पन्न १७ औं साधारणसभाले न्यौपानेलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
आज सम्पन्न सभाले संचालक समिति उपाध्यक्षमा साधुराम चौलागाई,सचिवमा नारायणप्रसाद अधिकारी र कोषाध्यक्षमा रामहरि चौलागाई चयन भएका छन। समिति सदस्यहरुमा बासुदेव अधिकारी, ध्रुवप्रसाद सञ्जेल, हिमाल पौडेल,पूर्णभद्र चौलागाइ,लक्ष्मी ढकाल, केशवप्रसाद चौलागाई र राजकुमार गौतम चयन भएका छन।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा कुमारमणी दहाल, दुर्गाकुमारी सञ्जेल र गोपालराज भट्टराई चयन भएका छन । साधारणसभाको उदघाटन सत्रमा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष रामहरि चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लेखा सुपरिवेक्षण समितिका संयोजक कुमारमणी दाहाल,सचिव नारायणप्रसाद अधिकारी, सुनगाभा बोर्डिङ स्कुलका प्रिन्सिपल अरुण पराजुली,शिक्षाविद तारानाथ खतिवडा लगायतको उपस्थिति रहेको थियो। १ सय १२ जना शेयर सदस्यहरु रहेको विद्यालयमा ६ सय विद्यार्थीहरु अध्ययनरत छन।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












