२१ पुस,हेटौंडा। जिल्ला खोप समन्वय समिती मकवानपुरले जिल्लामा कोरोना विरुद्धको खोप लगाउने कामलाई प्रभावकारी बनाउँन अभियानको रुपमा सञ्चालन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको समितिको बैठकले जिल्लामा खोप नलगाउँनेको संख्या अझै धेरै रहेकाले खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाउने निर्णय गरेको हो।
जिल्लामा ५३ प्रतिशतले मात्र कोभिड बिरुद्धको खोप लगाएको तथ्याङ्क रहेकाले बाँकी रहेकाहरुलाई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान 'महिना' संचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए। जिल्लाका मनहरी गाँउपालीका,राक्सिराङ गाँउपालीका,कैलाश गाँउपालीका र बकैया गाँउपालीकामा अधिकांशले खोप नलगाएको देखिएकाले उक्त गाँउपालीकाहरुमा खोप अभियान संचालन गर्ने तयारी भएको प्रजिअ पाण्डेले बताए ।
बैठकले बिहिबारबाट जिल्लाको राक्सिराङ,कैलाश,मनहरी, बकैया लगायतका गाउँपालीकाहरुमा विशेष खोप अभियान सञ्चालनगर्ने,स्थानिय तहका विभिन्न सरकारी कार्यालय,विद्यालय मानिसहरुको भिडभाड हुने स्थानहरुमा हेल्थ डेस्क स्थापना गर्ने तथा खोेप नलगाएका स्थानियहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने लगायतको निर्णय गरेको उल्लेख गरिएको छ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












