Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडा-६ लाई 'नो होम डेलिभरी वार्ड' घोषणाको तयारी

Screenshot_20220105-19501-1641391618.jpg

२१ पुस, हेटौंडा । हेटौंडा-६ लाई 'नो होम डेलिभरी वार्ड' घोषणाको तयारी गरिएको छ ।
हेटौडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा 'नो होम डेलिभरी वार्ड' घोषणाका लागि गोष्ठी भएको हो । हेटौंडा उपमहानगरपलिकाकै पहिलो 'नो होम डेलिभरी वार्ड'  घोषणाको लागि ९ बुँदे निरन्तरताको योजनासहित योजना तर्जुमा गोष्ठी भएको छ । 
कार्यक्रममा नेपाली कांग्रेसका राजकुमार फुयाल, एमालेका विश्व राई, माओबादीका दिपक सापकोटा, राप्रपाका शिव खनाल, आयुर्वेद तथा जनस्वास्थ्य प्रबर्द्धन शाखा हेटौडाका प्रमुख लक्ष्मीनारायण भगत , बंश गोपाल माबि चौघडाका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, ६ नम्बर वडाका महिला स्वास्थ्य स्वयं सेविकाहरु, व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चौलागाईंको अध्यक्षतामा हेटौंडाकै पहिलो वडाको रुपमा यस बर्षको लागि ६ नम्बर वडालाई पुर्ण खोप सुनिश्चिततासहित पूर्ण खोप दिवस मनाएको छ । त्यसैगरी रेबिज संक्रमितको सम्पर्क भएको कारणले त्रासमा रहेका हेटौडा-६ रामनगरका करिब ३५ स्थानीयलाई स्वास्थ्य चौकी प्रमुख टिएन ढुङेलको पहलमा हेटौडा अस्पतालबाट रेबिज बिरुद्धधको खोप लगाउन सहजिकरण गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार