२१ पुस, हेटौंडा । हेटौंडा-६ लाई 'नो होम डेलिभरी वार्ड' घोषणाको तयारी गरिएको छ ।
हेटौडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा 'नो होम डेलिभरी वार्ड' घोषणाका लागि गोष्ठी भएको हो । हेटौंडा उपमहानगरपलिकाकै पहिलो 'नो होम डेलिभरी वार्ड' घोषणाको लागि ९ बुँदे निरन्तरताको योजनासहित योजना तर्जुमा गोष्ठी भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका राजकुमार फुयाल, एमालेका विश्व राई, माओबादीका दिपक सापकोटा, राप्रपाका शिव खनाल, आयुर्वेद तथा जनस्वास्थ्य प्रबर्द्धन शाखा हेटौडाका प्रमुख लक्ष्मीनारायण भगत , बंश गोपाल माबि चौघडाका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, ६ नम्बर वडाका महिला स्वास्थ्य स्वयं सेविकाहरु, व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चौलागाईंको अध्यक्षतामा हेटौंडाकै पहिलो वडाको रुपमा यस बर्षको लागि ६ नम्बर वडालाई पुर्ण खोप सुनिश्चिततासहित पूर्ण खोप दिवस मनाएको छ । त्यसैगरी रेबिज संक्रमितको सम्पर्क भएको कारणले त्रासमा रहेका हेटौडा-६ रामनगरका करिब ३५ स्थानीयलाई स्वास्थ्य चौकी प्रमुख टिएन ढुङेलको पहलमा हेटौडा अस्पतालबाट रेबिज बिरुद्धधको खोप लगाउन सहजिकरण गरिएको छ ।
१९ असार,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरको फापरबारीमा ट्रयाक्टर दुर्घटनाग्रस्त भएको छ। धरान...
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...