Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको बार्षिकउत्सवमा ८ जनालाई सम्मान

FB_IMG_1641463264464-1641463382.jpg

२२ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको २८ औं वार्षिक उत्सवमा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ८ जना उपभोक्ताहरु सम्मानित भएका छन।बिहीबार एक कार्यक्रमको आयोजन गर्दै रानीले ८ जना उपभोक्तालाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा  पशुपालन तर्फ मकवानपुरगढी–३ मक्रान्चुलीका बलराम सञ्जेल,कृषि तर्फ हेटौडा–६, कल्याणटारका रामहरि राई, हस्तकला तर्फ हेटौडा–६, खड्कुलेकी सुन्तली राई र सरसफाई तर्फ हेटौडा–६, चौघडाका आत्माराम आचार्य रहेका छन।त्यसैगरि वनडढेलो तर्फ मकवानपुरगढी–४, कालीखोलाका हेमबहादुर योन्जन,हेटौडा–६, दिव्यनगरका तारानाथ ढकाल, कोपिला तिमल्सिना र हेटौडा–६ शान्तिटोलका उत्तम ढकाल समेत सम्मानित भएका छन ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा  भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका सल्लाहकार कृष्ण बिडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, समूहकी कोषाध्यक्ष गोमा लामिछाने,कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सुनौलो महिला आयआर्जन समूहकी सचिव विन्दु राईले समूहको आयव्यय विवरण प्रस्तुत गरेकी थिईन । सो अवसरमा वन समूहकी सचिव नानीमाया रुम्बा र कार्यालय सचिव भीमसेन पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार