Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा नदिजन्य पदार्थ उत्खनन गर्ने १२ सवारी प्रहरी नियन्त्रणमा

FB_IMG_1641564796103-1641565014.jpg

फोटो:जिप्रका मकवानपुर

२३ पुस,हेटौंडा। मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरेको अवस्थामा १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको छ। 

मकवानपुर प्रहरीले मनहरी खोलाबाट बालुवा लोड गर्दै गरेको अवस्था २ वटा ट्याक्टर त्यसैगरी हेटौंडा उपमहानगरपालिका-१।११ स्थित राप्तीमा ढुंगा लोड गर्दै गरेको अवस्थामा ६ वटा ट्याक्टर र हेटौंडा–१४ बनस्पतीस्थितबाट २ वटा टिपर र २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिएका छन। 

प्रहरीले ना ६ त २२८६, ना ६ त ७३४२, ना ६ त ३५७१, ना ६ त ९४३, ना ६ त ५८२०, ना ५ त ९१६८, बागमती प्रदेश २–००३–००१ त ५३१७, प्रदेश न.२–००३ ००१ त ३५०३, ना. ७ त १७१५, ना ६ त १७२६ नम्वरको ट्याक्टर र बागमती प्रदेश ०३–००१ ख ०१९१, बागमती प्रदेश ०३–००१ ख १२४१ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिएका सबै सवारीलाई आवश्यक कार्वाहीका लागि जिल्ला समन्वय समिति पठाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार