Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा-१७ मा स्कुटर दुर्घटना,एकजना गम्भीर

Accident-gairigau-1641644143.jpg

२४ पुस,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-१७ गैरीगाउँमा स्कुटर दुर्घटनाग्रस्त हुँदा एक पुरुष र महिला गरी  दुईजना घाइते भएका छन। घाइते २ मध्ये एक जना युवती गम्भीर घाइते भएकी छिन। 

शनिबार साँझ सालक पार्क तर्फ बाट चुच्चेखोला तर्फ आउदै गरेको प्रदेश-३ ०२०प १००४ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो। घाइते दुवैलाई उद्धार गरी अस्पताल पठाइएको जनाइएको छ। घाइते दुवैको पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताए।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार