Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्योतिष परिषदको स्थापना दिवसमा वेदपाठी विद्यार्थीलाई सहयोग

Jyotish-1641651553.jpg

२४ पुस,हेटौंडा। नेपाल ज्योतीष परिषद मकवानपुरले परिषदको स्थापना दिवसको अवसरमा वेदपाठी विद्यार्थीलाई शैक्षिक साम्रगी सहित आवश्यक सामग्री वितरण गरेको छ। 

ज्योतिष परिषदको २४ औ स्थापना दिवसको अवसरमा परिषद मकवानपुरले शनिबार बिहान हेटौंडा-१० गोरक्षेश्वरमा रहेको वेद विद्याआश्रममा २५ वेदपाठी विद्यार्थीलाई शैक्षिक सामग्री सहित आवश्यक सामग्री सहयोग गरेको हो। 

ज्योतिष परिषद मकवानपुर अध्यक्ष हरी प्रसाद सापकोटा सभाध्यक्षता तथा नेपाल ज्योतिष परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केशव प्रसाद धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषद केन्द्रीय सदस्य गणेश प्रसाद धिताल,बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे,मकवानपुर उपाध्यक्ष सुनिल रुपाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमलाई मकवानपुर महासचिव वासुदेव वत्सले  संचालन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी परिषदका वरिष्ठ उपाध्यक्ष धितालले वेदको संरक्षण नहुदा ज्योतिषको संरक्षण हुन नसकेको बताउदै,वेदपाठी विद्यार्थीलाई शैक्षिक सामग्री सहित आवश्यक सामग्री सहयोगले वेदपाठी विद्यार्थीलाई विद्या आर्जनमा टेवा पुग्ने बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार