Email :- prastakhabar@gmail.com
राजनीति

यातायात क्षेत्रको प्रवर्द्धन गर्न तयारः बानियाँ

Baniya-1641651517.jpg

२४ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले यातायात क्षेत्रको प्रवर्द्धनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । 
सांखु शालिनदी यातायात प्रालिको तेस्रो साधारणसभालाई पोखरामा सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले यातायात क्षेत्रको समस्या समाधानमा नेपाली कांग्रेसले काम गरिरहेको भन्दै यसको प्रवद्र्धन पनि कांग्रेसले नै गर्ने बताए । उनले यातायात क्षेत्रमा रहेको समस्याबारे आफु जानकार रहेको भन्दै नीतिगत एवं प्रशासनिक क्षेत्रमा आवश्यक सुधारका लागि आफुले पहल गर्ने बताए । नेपालको अर्थतन्त्रको विकासमा नीजि क्षेत्रका यातायात व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेकाले व्यवसायीहरुले झेल्नुपरेका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिंदै उनले वर्तमान सरकार यसतर्फ अग्रसर हुने बताए । 
प्रालिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठको सभाध्यक्षता एवं प्रदेशसभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रविनमान सिंह, नेताहरु उपेन्द्र कार्की, कबिर शर्मा, शंखरापुर–४ का वडा अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, राप्रपाका राजु विष्ट, रमेश नापित, प्रालिका सल्लाहकार रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१७ मा प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
Uddhav-1653394171.jpg

१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा...

सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

थप समाचार