२४ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले यातायात क्षेत्रको प्रवर्द्धनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।
सांखु शालिनदी यातायात प्रालिको तेस्रो साधारणसभालाई पोखरामा सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले यातायात क्षेत्रको समस्या समाधानमा नेपाली कांग्रेसले काम गरिरहेको भन्दै यसको प्रवद्र्धन पनि कांग्रेसले नै गर्ने बताए । उनले यातायात क्षेत्रमा रहेको समस्याबारे आफु जानकार रहेको भन्दै नीतिगत एवं प्रशासनिक क्षेत्रमा आवश्यक सुधारका लागि आफुले पहल गर्ने बताए । नेपालको अर्थतन्त्रको विकासमा नीजि क्षेत्रका यातायात व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेकाले व्यवसायीहरुले झेल्नुपरेका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिंदै उनले वर्तमान सरकार यसतर्फ अग्रसर हुने बताए ।
प्रालिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठको सभाध्यक्षता एवं प्रदेशसभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रविनमान सिंह, नेताहरु उपेन्द्र कार्की, कबिर शर्मा, शंखरापुर–४ का वडा अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, राप्रपाका राजु विष्ट, रमेश नापित, प्रालिका सल्लाहकार रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा...
१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...
१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ । मंगलबार...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...
१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ । मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...
१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम...
१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...
१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...
७ जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर) गम्भीर घाइते भएका छन...
३१ बैशाख, हेटौंडा । हेटौंडामा १७०० मत गन्दा ४२ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर...
२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना...
१ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले अग्रता लिएका छन्...
९ जेठ,हेटौंडा । हेटौंडा-८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले आफूलाई उपलब्ध हुने सरकारी साधन नचढ्ने घोषण...
१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को मत गणना जारी रहँदा मेयर पदमा गठबन्धन र एमालेका...
२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ...
७ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२...
९ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित भए लगतै पदभार ग्रहण गरेका हेटौंडा...