२६ पुस, हेटौंडा । सिरि ए फुटबलमा युभेन्ट्सले रोमालाई हराएको छ । आईतबार राति युभेन्ट्सले रोमामाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । खेलको अन्तिम समयमा पेनाल्टीमा चुक्दा रोमा घरेलु मैदानमा पराजित हुन पुग्यो ।
खेलमा रोमाले ११ औं मिनेटमा टमी अब्राहमको गोलबाट अग्रता लिएको थियो । युभेन्ट्सका पाब्लो ड्याबालाले १८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । हेनरिख मखितारियानले ४८ औं मिनेटमा पुन घरेलु टोली रोमालाई अघि बढाएका थिए । लोरेन्जो पेलेग्रिनीले गोल गर्दै रोमालाई ३–१ को अवस्थामा पुर्याएका थिए । तर तीन मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्ट्स खेलमा फर्कियो ।
अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै ७० औं मिनेटमा म्यानुअल लोकाटेलीले युभेन्ट्सको अन्तर घटाउने काम गरे । देजान कुलुसेवस्कीले ७२ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३–३ को अवस्थामा ल्याएका थिए । माटिया डि सिग्लियोले ७७ औं मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरेका थिए ।
खेल सकिन ७ मिनेट अघि रोमाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर लोरेन्जो पेलेग्रिनीको प्रहार असफल भएपछि रोमाले बराबरीको अवसर गुमाएको थियो । प्राप्त जितसँगै युभेन्ट्स ३८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । रोमा ३२ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







