Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
समाज

मकवानपुरमा तरकारीको क्रेटमा १७३ किलो गाँजा बरामद

Ganga-1641886884.jpg

२७ पुस,हेटौंडा। मकवानपुरमा तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन। 

सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश-३-०१  ००२२च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।उक्त लागुऔषध गाँजासहित भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-२ बस्ने ३० बर्षीय रामचन्द्र सिंतानलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार