Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

राउत परिवारले मनायो संरक्षण केन्द्रमा दशैं

Mahendra-Raut-1506694082.jpg

१३ असोज, हेटौँढा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले दशैंको अवसरमा एक संरक्षण केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । 
राउत परिवार हेटौँडा–१८ बड्कुलेस्थित समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमा आश्रित बालिकाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । राउतले केन्द्रमा आश्रित बालबालिकालाई दशैं मनाउन सहज होस् भन्ने उद्देश्यले मासु, च्यूरा, चामल, विस्कुट, चाउचाउ, हल्का पेय पदार्थ सहयोग गरेको राउतले बताए । 
राउतले विगत ३ बर्षदेखि आश्रय केन्द्रका बालिकाहरुसँग दशैं मनाउँदै आएका छन् । राजनीतिकर्मी समेत रहेका राउतको सहयोगले बालिकाहरुको दशैंमा थप उत्साह बढेको केन्द्रकी अध्यक्ष बविता बानियाँले बताईन् । केन्द्रमा १० बालिकाहरु संरक्षित छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको दायित्व: बानियाँ
IMG-20260115-WA0000_edit_-1768475821.jpg

१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...

गगनको टोली निर्णय अद्यावधिक गराउन निर्वाचन आयोगमा
gagan-bishwo-nirbachan-7_-1768474995.jpg

१ माघ, हेटौंडा । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन कागजातसहित पत्र...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
truck-accidnet-1768453911.png

१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...

माघे संक्रान्तिजस्ता पर्वबाट विविधताको सम्मान: राष्ट्रपति
rampp-1768444241.jpg

१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिजस्ता पर्वले जातीय सद्भाव, विविधताको सम्मान र...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1768443542.jpg

१ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही...

कांग्रेस विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
gagan_bishwo_Banner-1768443338.jpg

१ माघ, हेटौंडा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति...

मनहरीको १८ औं हिउॅंदे अधिवेसन सम्पन्न
IMG-20260114-WA0010-1768400848.jpg

३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको  छ । गाउँपालिका...

कैलाश गाउँपालिकाबाट विभिन्न व्यक्ति सम्मानित
IMG-20260114-WA0007-1768391142.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई...

कैलाश गाउँपालिकाको हिउँदे सभा सम्पन्न
IMG-20260114-WA0009-1768390806.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र...

थप समाचार